-
अर्थमन्त्रीको श्वेतपत्रः सरकारी ऋण बढ्दा भविष्य जोखिममा
कर्जा खबर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधी सभामा प्रस्तुत गरेको आर्थिक श्वेतपत्रमा बढ्दो सरकारी ऋणले भविष्यमा विकासका लागि पैसा जुटाउनै नसक्ने जोखिम औंल्याइएको छ । उक्त दस्तावेजलाई उनले ‘श्वेतपत्र’ नभनेर ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ भनेका छन् । यसअघि केपी ओली नेतृत्वको तत्कालिन सरकारले सार्वजनि ऋणको मात्रा निकै उच्च दरमा बढाएपछि यसको आलोचना […]
-
राष्ट्रिय बाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड सेवा
कर्जा खबर, काठमाडौ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा शरु गरेको छ। बैंकले बदलिंदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रहेको भन्दै मंगलवाबाट क्रेडिट कार्ड सेवा शरु गरेको हो। बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट […]
-
सामुदायिक लघुवित्तको नाफामा उच्च सुधार, खराब कर्जाले बढायो जोखिम
कर्जा खबर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड ७३ लाख खुद नाफा गरेको छ । लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १६०.८७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको नाफा ६६ लाख ४५ हजार थियो । कम्पनीको संचालन मुनाफामा सुधार आएपछि नाफा बढेको हो। लघुवित्तको खुद ब्याज आम्दानीमा […]