logo

Mero Samachar

  • +97714481355 / +9779851124271 info@notebazar.com notebazar.np@gmail.com Fri, Aug 20, 2021 Note Bazar News Company Capital Bazar Note Bazar Eco-Model Service/Employment IPO Result COVID-19
  • २७ वाणिज्य बैंक मध्ये बढी लाभांश दिन सक्नेमा नबिल अगाडी, अरु कुन बैंकको कति ?
  • ३० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य नाफा ४ अर्ब बढी
  • Sample Page
  • अपि पावर कम्पनीको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव, भदौ २५ मा साधारणसभा
  • एक्सेल डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशन अनुमति
  • कामना सेवा विकास बैंकका ग्राहकलाई सम्यक डाईग्नोष्टिकमा विशेष छुट
  • टीम
  • डेढ घण्टा मै १० अर्ब बढीको शेयर कारोबार , हाइड्रो र फाइनान्समा ठूलो करेक्सन
  • तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
  • नबील, हिमालयन र सानिमा बैंकले कसरी बने कर्जा लगानीमा आक्रमक ?
  • मेरो खबर
  • रुरु हाइड्रोको लाभांश घोषणा
  • सम्पर्क
  • हाइड्रोको शेयर अश्वभाविक बढेपछि बोल्यो नियमन आयोग, लगानीकर्ता झुक्याउनेलाई कारवाही
  • हाम्रो बारेमा
Illustration of a bird flying.
  • आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

    आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

    २५ पुस, काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । २०७५ साल पुसमा नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि […]

    January 9, 2022
  • हुम्लामा भारी हिमपात

    हुम्लामा भारी हिमपात

    २५ पुस, हुम्ला । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचु लगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल […]

    January 9, 2022
  • एमाले कपिलवस्तु अध्यक्षमा शर्मा विजयी, यसरी उल्टियो सचिवको मतपरिणाम

    एमाले कपिलवस्तु अध्यक्षमा शर्मा विजयी, यसरी उल्टियो सचिवको मतपरिणाम

    बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन् ।   यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भएका छन् । थारुले ३ सय ४५ […]

    January 9, 2022
  • कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    २५ पुस, काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु […]

    January 9, 2022
  • तनहुँमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

    तनहुँमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

    २५ पुस, दमौली । तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ग ३ च ३७७८ नम्बरको पिकअप भ्यान आज बिहान साढे ३ बजे अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा अन्दाजी ३५ वर्षीय भ्यान चालकको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको तर उनको नाम ठेगाना नखुलेको […]

    January 9, 2022
  • मल्लकालीन शिलालेख तोडफोडको आरोपमा एक जना पक्राउ

    मल्लकालीन शिलालेख तोडफोडको आरोपमा एक जना पक्राउ

    २३ पुस, काठमाडौं । हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने मल्लले बताए ।   पुस १५ गते राति हनुमान ढोकाको […]

    January 7, 2022
  • ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

    ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

    ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका(१० लाकुरी भञ्ज्याङस्थित कार्तिके डाँडामा सोही ठाउँ बस्ने २८ वर्षीय कुमार सिङताङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाको आँधीखोला गाउँपालिका(१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा […]

    January 7, 2022
  • ट्र्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

    ट्र्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

    कैलालीमा गए राति ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।     धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ३६ वर्षीय वीरबहादुर चौधरीले चलाएको रा १ त […]

    January 7, 2022
  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।   कोसी लोकमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प […]

    January 7, 2022
  • सीमाबाट भित्रिन लाग्यो कोरोना संक्रमण, एकैदिन १०२ जनामा पोजेटिभ

    सीमाबाट भित्रिन लाग्यो कोरोना संक्रमण, एकैदिन १०२ जनामा पोजेटिभ

    भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ । केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ । भारतमा पछिल्लो दिन संक्रमणको दर बढेपछि यसको असर […]

    January 7, 2022
←Previous Page
1 … 74 75 76 77 78 … 93
Next Page→

Mero Samachar

Proudly powered by WordPress