-
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर […]
-
विश्वकपमा आज चार खेल, लगातार दोस्रो जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर
काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ […]
-
Pin Up Azərbaycanın ən yaxşı kazinosu Rəsmi sayt Real pulla oynayı
Pin Up Azərbaycanın ən yaxşı kazinosu Rəsmi sayt Real pulla oynayın Azərbaycanda mərc oyunları şirkəti Baxış və rəylər Hər halda, Pin Up cihaz diqqəti cəlb edir, çünki onlar ən çox qazanan və həmişə maksimum gəlirli olurlar. Bukmeker kontorunda idman mərclərini sınamaq üçün rəsmi saytın Pin Up az menyusunda müvafiq bölməni seçmək kifayətdir. Hazırda Azərbaycandan olan […]
-
एससीटी र सनराइज बैंकबीच व्यावसायिक सम्झौता
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ दीलिप मैनालीले हस्ताक्षर गरेका छन् । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज […]
-
मनकामना केबलकार देशकै पहिलो डिजिटल केबलकार बन्ने
नेपालको पहिलो मनकामना केबलकार सञ्चालनको २५ वर्ष पुरा भएको छ । यो केबलकार २०५५ साल मङ्सिरदेखि सञ्चालनमा आएको हो । यसका सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार हालसम्म १ करोड ७० यात्रुले केबलकार प्रयोग गरेका छन् । कम्पनीले केबलकार रहेको चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १–१ प्रतिशत सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, […]
-
डलरसँगै बढ्यो युरोको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा कायम गरिएको छ। बुधवार एक अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ३७ पैसा र बिक्रीदर १३० रूपैयाँ ९७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसा बढेको हो। युरोपियन […]
-
मेघालयमा भूकम्पको धक्का
भारतको मेघालयस्थित तुरा क्षेत्रमा बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ४६ मिनेटमा प्रदेशको तुरा क्षेत्रबाट ३७ कि. पूर्व–उत्तर पूर्वमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ३.४ मापन गरिएको छ भने गहिराई जमिनबाट पाँच किलोमिटर तल रहेको छ । यसअघि बुधबार […]
-
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो
बिहीबार सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापा वाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापा वाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी […]
-
बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । […]