logo

Mero Samachar

  • +97714481355 / +9779851124271 info@notebazar.com notebazar.np@gmail.com Fri, Aug 20, 2021 Note Bazar News Company Capital Bazar Note Bazar Eco-Model Service/Employment IPO Result COVID-19
  • २७ वाणिज्य बैंक मध्ये बढी लाभांश दिन सक्नेमा नबिल अगाडी, अरु कुन बैंकको कति ?
  • ३० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य नाफा ४ अर्ब बढी
  • Sample Page
  • अपि पावर कम्पनीको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव, भदौ २५ मा साधारणसभा
  • एक्सेल डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशन अनुमति
  • कामना सेवा विकास बैंकका ग्राहकलाई सम्यक डाईग्नोष्टिकमा विशेष छुट
  • टीम
  • डेढ घण्टा मै १० अर्ब बढीको शेयर कारोबार , हाइड्रो र फाइनान्समा ठूलो करेक्सन
  • तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
  • नबील, हिमालयन र सानिमा बैंकले कसरी बने कर्जा लगानीमा आक्रमक ?
  • मेरो खबर
  • रुरु हाइड्रोको लाभांश घोषणा
  • सम्पर्क
  • हाइड्रोको शेयर अश्वभाविक बढेपछि बोल्यो नियमन आयोग, लगानीकर्ता झुक्याउनेलाई कारवाही
  • हाम्रो बारेमा
Illustration of a bird flying.
  • भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

    भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो । शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी […]

    November 27, 2022
  • मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुममा एक युवकको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुममा एक युवकको मृत्यु

    तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए । शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । म्याङलुङबाट घर […]

    November 27, 2022
  • चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ जना घाइते

    चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ जना घाइते

    उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो । उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति […]

    November 25, 2022
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ३२ पैसा र बिक्री दर १३० रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ […]

    November 25, 2022
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर […]

    November 25, 2022
  • विश्वकपमा आज चार खेल, लगातार दोस्रो जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

    विश्वकपमा आज चार खेल, लगातार दोस्रो जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

    काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ […]

    November 25, 2022
  • एससीटी र सनराइज बैंकबीच व्यावसायिक सम्झौता

    एससीटी र सनराइज बैंकबीच व्यावसायिक सम्झौता

    काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ दीलिप मैनालीले हस्ताक्षर गरेका छन् । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज […]

    November 24, 2022
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार

    काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार बजार परिसूचक […]

    November 24, 2022
  • मनकामना केबलकार देशकै पहिलो डिजिटल केबलकार बन्ने

    मनकामना केबलकार देशकै पहिलो डिजिटल केबलकार बन्ने

    नेपालको पहिलो मनकामना केबलकार सञ्चालनको २५ वर्ष पुरा भएको छ । यो केबलकार २०५५ साल मङ्सिरदेखि सञ्चालनमा आएको हो । यसका सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार हालसम्म १ करोड ७० यात्रुले केबलकार प्रयोग गरेका छन् । कम्पनीले केबलकार रहेको चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १–१ प्रतिशत सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, […]

    November 24, 2022
  • डलरसँगै बढ्यो युरोको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    डलरसँगै बढ्यो युरोको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा कायम गरिएको छ। बुधवार एक अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ३७ पैसा र बिक्रीदर १३० रूपैयाँ ९७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसा बढेको हो। युरोपियन […]

    November 24, 2022
←Previous Page
1 2 3 4 5 6 … 79
Next Page→

Mero Samachar

Proudly powered by WordPress