logo

Mero Samachar

  • +97714481355 / +9779851124271 info@notebazar.com notebazar.np@gmail.com Fri, Aug 20, 2021 Note Bazar News Company Capital Bazar Note Bazar Eco-Model Service/Employment IPO Result COVID-19
  • २७ वाणिज्य बैंक मध्ये बढी लाभांश दिन सक्नेमा नबिल अगाडी, अरु कुन बैंकको कति ?
  • ३० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य नाफा ४ अर्ब बढी
  • Sample Page
  • अपि पावर कम्पनीको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव, भदौ २५ मा साधारणसभा
  • एक्सेल डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशन अनुमति
  • कामना सेवा विकास बैंकका ग्राहकलाई सम्यक डाईग्नोष्टिकमा विशेष छुट
  • टीम
  • डेढ घण्टा मै १० अर्ब बढीको शेयर कारोबार , हाइड्रो र फाइनान्समा ठूलो करेक्सन
  • तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
  • नबील, हिमालयन र सानिमा बैंकले कसरी बने कर्जा लगानीमा आक्रमक ?
  • मेरो खबर
  • रुरु हाइड्रोको लाभांश घोषणा
  • सम्पर्क
  • हाइड्रोको शेयर अश्वभाविक बढेपछि बोल्यो नियमन आयोग, लगानीकर्ता झुक्याउनेलाई कारवाही
  • हाम्रो बारेमा
Illustration of a bird flying.
  • रामपुर नगरपालिकाकाे नगर सभा तथा १२ अैाँ अधिवेशन सम्पन्न

    रामपुर नगरपालिकाकाे नगर सभा तथा १२ अैाँ अधिवेशन सम्पन्न

    पाल्पा – रामपुर नगरपालिकाको नगर सभा १२ औं अधिवेशन योजनाहरुको रकमान्तर तथा शिर्षकान्तर गर्दै सोमबार सम्पन्न भएको छ । गत पौष २३ गते बाट सुरु भएको अधिवेशन आज सम्पन्न भएको हो । बैठकले चालु आर्थिक वर्षमा २०७९/०८० मा सञ्चालन हुने नगर भित्रका ७७ वटा योजनाको संशोधन गरी रकमान्तर तथा शिर्षकान्तर गरेको छ । रामपुर नगरपालिकाका […]

    January 27, 2023
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ६५ पैसा र बिक्री दर १३० रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ […]

    December 2, 2022
  • लगातार उकालो लाग्दै सुनको भाउ, ३ दिनमै बढ्यो १५ सय

    लगातार उकालो लाग्दै सुनको भाउ, ३ दिनमै बढ्यो १५ सय

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै लगातार तेस्रो दिन सुनको मूल्य बढेको र यस अवधिमा प्रतितोला १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो । बुधबारदेखि बढ्न थालेको सुनको मूल्य आज शुक्रबार पनि बढेको महासंघले सार्वजनिक गरेको मूल्य सूचीमा उल्लेख छ । बुधबार सुनको […]

    December 2, 2022
  • नवलपरासी जीप दुर्घटनामा मृत्य भएका चारै जनाको सनाखत

    नवलपरासी जीप दुर्घटनामा मृत्य भएका चारै जनाको सनाखत

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली […]

    December 2, 2022
  • विश्वकपको समूह चरणका अन्तिम खेलहरु आज

    विश्वकपको समूह चरणका अन्तिम खेलहरु आज

    विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन् । आज हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरियाले पोर्चुगलसँग खेल्नेछ । सोही समयमा हुने अर्काे खेलमा घानाले उरुग्वेको सामना गर्नेछ । आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ । दुबै […]

    December 2, 2022
  • भक्तपुरमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु

    भक्तपुरमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. ६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । भुवन श्रेष्ठको साढे चार तले पक्की घरबाट खसेर उनका छोरा १७ वर्षीय भुमिल लाल श्रेष्ठको मृत्यु भएको हो । बिहीबार साँझ साढे ६ बजे उनी छिमेकीको घरको कम्पाउण्डमा खसेका थिए । उनको नागरिक अस्पताल ठिमीमा उपचारको […]

    December 2, 2022
  • पसलबाट निस्कने बित्तिकै लुटियो १ करोड २५ लाखका आइफोन !

    पसलबाट निस्कने बित्तिकै लुटियो १ करोड २५ लाखका आइफोन !

    काठमाडौं । तपाईले दिनदहाडै घाँटीमा लगाएका सिक्री चोरहरुले थुतेर भागेको देख्नु तथा सुन्नु भएको छ होला । तर अब चेन स्न्याचिङ भनिने त्यस्तो सिक्री चोरीलाई माथ लिने आइफोन लुटपाटको घटना सार्वजनिक भएको छ । अमेरिकाको एक एप्पल स्टोर बाहिर एक व्यक्तिका १ सय २५ वटा आइफोन लुटिएका छन् । २७ वर्षका ती व्यक्तिले न्युयोर्क सिटीस्थित […]

    December 1, 2022
  • तीन महिनामा विद्युत प्राधिकरणले साढे ८ अर्ब रुपैयाँ नाफा कमायो

    तीन महिनामा विद्युत प्राधिकरणले साढे ८ अर्ब रुपैयाँ नाफा कमायो

    नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको हो । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ […]

    December 1, 2022
  • एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

    एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

    नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी […]

    December 1, 2022
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ९८ पैसा र बिक्री दर १३० रूपैयाँ ५८ पैसा रहेको छ। युरो एकको खरिद दर १३४ […]

    December 1, 2022
←Previous Page
1 2 3 4 … 79
Next Page→

Mero Samachar

Proudly powered by WordPress