Category: शेयर बजार

  • शेयर बजारमा ५४ अंककाे सुधार

    शेयर बजारमा ५४ अंककाे सुधार

    २९ पुस, काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेकाे छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ ।   शेयर काराेबार रकम भने घटेको छ […]

  • नेप्सेको सीईओ छनोट गर्न ५ जनालाई अन्तरवार्तामा बोलाइयो

    नेप्सेको सीईओ छनोट गर्न ५ जनालाई अन्तरवार्तामा बोलाइयो

    २३ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज ९नेप्से० को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् । सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ । आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा। केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र […]

  • दोहोरो अंकले बढ्यो शेयर बजार

    दोहोरो अंकले बढ्यो शेयर बजार

    २२ पुस, काठमाडौ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेस्पेमा ४३।२९ अंकको सुधार आएको छ । समग्र परिसूचक १।६३ प्रतिशतले बढेको बजारमा कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरवट देखिएको छ । बिहीबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड […]

  • ६३ अंकले बढ्यो नेप्से परिसूचक

    ६३ अंकले बढ्यो नेप्से परिसूचक

    २० पुस, काठमाडौं । मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ६३।०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । नेप्से परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने सोमबारको भन्दा कम भयो । दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर किनबेच हुँदा […]

  • कहाँ पुग्यो नेप्सेको सीईओ नियुक्ति प्रक्रिया ?

    कहाँ पुग्यो नेप्सेको सीईओ नियुक्ति प्रक्रिया ?

    १४ पुस, काठमाडौं । शेयर बजारको फ्रन्टलाइनर रेगुलेटरको रुपमा रहेको नपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अलमलमा परेको छ । दैनिक बजार सञ्चालन गर्ने नेप्से प्रमुख कार्यकारी अधिकृतविहीन बनेको ५ महिना बढी भइसक्दा पनि चाँडो नियुक्त गर्न सरकारले चासो देखाएको छैन । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले ८ भदौमा […]

  • १२ करोडको शेयर धितो कर्जा सीमा खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमको माग

    १२ करोडको शेयर धितो कर्जा सीमा खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमको माग

    कर्जा खबर। नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सिमित गरेको छ । उक्त […]

  • सेयर धितो कर्जा सीमाभित्र रहेर परिवारका एक जनाले मात्रै लिन पाउने, साक्षी बस्नेसमेत बञ्चित

    सेयर धितो कर्जा सीमाभित्र रहेर परिवारका एक जनाले मात्रै लिन पाउने, साक्षी बस्नेसमेत बञ्चित

    कर्जा खबर। राष्ट्र बैंकले गरेको नयाँ नीतिगत व्यवस्थाका कारण लाखौं लगानीकर्ता सेयर धितो कर्जा उपयोग गर्नबाट बञ्चित भएका छन् । परिवारमा वा संस्था समूहमा एक जनाभन्दा बढीलाई सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गरेको हो । त्यतिमात्र नभएर सेयर धितोमा कर्जा लिने व्यक्तिको जमानतकर्ताले […]

  • तीन दिनको निरन्तर गिरावट पछि, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा केही सुधार

    तीन दिनको निरन्तर गिरावट पछि, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा केही सुधार

    कर्जा खबर। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा केही सुधार देखिएको छ। पछिल्ला तीन कारोबार दिनमा निरन्तर ओरालो लागेको नेप्से, यस दिन भने बढेको हो। बिहीबार नेप्से परिसूचक १७.५७ अंक बढेर ३०९४.०१ विन्दुमा पुगेको छ। यस अघिका ३ कारोबार दिनमा नेप्सेले कुला १२२.६९ अंक गुमाएको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स ३.४ अंक बढेको छ भने […]

  • सरकारले छानविन सुरु गरेसंगै सेवनको संचालकबाट ढकालले दिए राजिनामा

    सरकारले छानविन सुरु गरेसंगै सेवनको संचालकबाट ढकालले दिए राजिनामा

    कर्जा खबर। नियामक निकायको संचालकमा बसेर बुक विल्डङबाट आउन लागेको सेयर सस्तोमा हात पारेका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजिनामा दिएका छन । उद्योग वाणिज्य महासंघको तर्फबाट संचालक रहेका ढकालले नेपाल धितोपत्र बोर्डको संचालक समिति सदस्यबाट राजिनामा दिएका छन । महासंघको अध्यक्ष शेखर गोल्छालाई महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाइदिन ढकालले आग्रह गर्नुभएको […]

  • सेयर कर्जाको सीमा १२ करोडमै सिमित, सहकारीले ५ करोडसम्म ऋण पाउने

    सेयर कर्जाको सीमा १२ करोडमै सिमित, सहकारीले ५ करोडसम्म ऋण पाउने

    कर्जा खबर काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँमै सिमित राखेको छ । लगानीकर्ता तथा ब्रोकरहरुले मार्जिन प्रकृतिको सेयर कर्जाको सीमा बढाउन माग गरेपनि राष्ट्र बैंकले भने एकिकृत निर्देशन मार्फत १२ करोड रुपैयाँमै सिमित गरिदिएको हो । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र […]