-
सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण योगदान: सचिव डा रेग्मी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै रेग्मीले सहकारी बिस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएको बताए । मानव विकास सूचांकमा […]
-
कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने
काठमाडौं । कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकर्सहरुको बिहीबार बसेको अनौपचारिक बैठकमा बैंकहरुले ब्याजदर बढाउन नहुने राय राखेका छन् । बैंकर्स संघले औपचारिक निर्णय वा सहमत नगरेपनि कात्तिकमा अहिलेको भन्दा माथिल्लो तहमा ब्याजदर नलैजान सबै सहमत देखिएको एक बैंकरले जानकारी दिए । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका थिए । […]
-
अल्पकालीन ब्याजदर दोहोरो अंकमै
काठमाडौं । अल्पकालीन ब्याजदर दोहोरो अंकमा पुगेपछि सोमबार बोलकबोल भएको ट्रेजरी बिलको केही हिस्सा नेपाल राष्ट्र बैंकले नै खरिद गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका कूल १८ अर्ब २५ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो । सोमबार २८ दिन अवधिको ५ अर्बको […]
-
दशैंमा ५७ अर्बले बढ्यो नगद सर्कुलेसन, निक्षेप १३ अर्ब घट्यो
काठमाडौं । दशैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि भएको छ । २६ भदौबाट नयाँ नोट सटही सुविधासँगै बढ्न लागेको नगद सर्कुलेसन २३ असोजसम्म आउँदा ५७ अर्बले वृद्धि भएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । २६ भदौ अगाडि ६ खर्ब ७ अर्ब रहेको नगद सर्कुलेसन २३ असोमा ६ खर्ब […]
-
जापनिज येन २४ वर्षयताकै सस्तो
जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ।त्यस्तै, […]
-
प्रणालीमा जोखिम निम्त्याउने बैंक तोकेर अलग्गै नियमनको व्यवस्था गरिने
राष्ट्र बैंकले आगामी पुसपछि प्रणालीमा जोखिम निम्त्याउने बैंकहरूको वर्गीकरण गर्ने भएको छ। यही वर्ष पुसपछि यो प्रक्रिया सुरू गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए। ‘मर्जर प्रक्रियामा जान हामीले बैंकहरूलाई पुससम्मको अवधि दिएका छौं,’ ती अधिकारीले भने, ‘त्यसपछि हामी बैंकहरूलाई प्रणालीगत जोखिमका आधारमा वर्गीकरण गर्छौं।’ राष्ट्र बैंकले केही वर्षदेखि वाणिज्य बैंकहरूलाई मर्जरमा जान प्रोत्साहन […]
-
गभर्नर अधिकारीले गरे बैंकिङ शिक्षा अभियानको शुभारम्भ
२० पुस, काठमाडौं । दिगो बैंकिङका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अभियानको उद्घाटन गरेका हुन् । हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा शुरु भएको यस अभियानमा बैंक के हो रु बैंकबाट के कस्ता […]