-
बैंकहरुलाई कर्णाली प्रदेशमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह
कर्जा खबर, काठमाडौं अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै […]
-
नबील, हिमालयन र सानिमा बैंकले कसरी बने कर्जा लगानीमा आक्रमक ?
कर्जा खबर, काठमाडौं बैंकहरुले नयाँ ठाउँमा शाखा खोलिसकेपछि अवस्य पनि उसको व्यवसाय बढ्छ । धेरै ठूलो सञ्जाल भएको बैंकले बढी रकमको कारोबार गर्नु स्वभाविक नै हो । तर कम शाखा भएर पनि कारोबार बढाउने बैंक किफायति ठहरिन्छन् । यस्ता बैंक दीगो प्रतिफलमा तुलनात्मक रुपले बढी सक्षम मानिन्छन् । नयाँ ठाउँमा सञ्जाल फैलाएर ब्यापार बढाउनेभन्दा कम […]
-
नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता
कर्जा खबर, काठमाडौं नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स र लोकल बैंक ग्यारेन्टी जस्ता सुविधाहरु उपभोग गर्न सक्नेछन्। यो सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले […]
-
बैदेशिक अध्ययनको जान नपाएका विद्यार्थीको शिक्षा सेवा शुल्क फिर्ता हुने, तीन वर्षसम्म माग गर्न सकिने
कर्जा खबर । बैंदेशिक अध्ययनमा जान नपाएका विद्यार्थीले दाखिल गरेको शिक्षा सेवा शुल्क फिर्ता पाउने भएका छन् । बैंदेशिक अध्ययनका लागि प्रक्रिया अघि वढाएर विभिन्न कारणले जना नपाएका विद्यार्थीले नेपाल सरकारलाई कर बापत बुझाएको शुल्क फिर्ता पाउने भएका हुन । आर्थिक अध्यादेश २०७८ ले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही […]