
पाल्पामा १५ सय ९६ जनामा कोरोना पुष्टि !
पाल्पा- पाल्पामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार बुधवार थपिएका ३८ जनामा २० पुरुष र १८ जना महिला रहेका छन् । यो तत्यांक पछिल्लो तीन दिनको रहेको उहाँले बताउनुभयो । पाल्पामा थपिएका ३८ संगै कुल संक्रमितको