Category: स्वास्थ्य

  • ‘कफ सिरप’ नाम औषधि सेवन नगर्न डब्लूएचओको सुझाव

    ‘कफ सिरप’ नाम औषधि सेवन नगर्न डब्लूएचओको सुझाव

    विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेका चार ब्रान्डका कफ सिरप औषधि सेवन नगर्न सुझाएको छ । सो औषधिका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ । विश्व स्वास्थ्य संगठनले कफ सिरप औषधिले स्वास्थ्यमा गम्भीर खालको असर पुर्‍याई बालबालिकाको मृत्यु भएको हुनसक्ने औंल्याएको हो । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकालाई खुवाउने रुघाखोकीको सो […]

  • कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

    कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

    सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि […]

  • डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

    डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

    काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ […]

  • थप २२ जनामा कोरोना संक्रमण पुष्टि

    थप २२ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा २३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ५७० जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले […]

  • डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुग्यो

    डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुग्यो

    देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगुको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ । हालसम्म डेंगुका कारण ४२ जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

  • चितवनमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि […]

  • तपाइलाइ ढाड दुखिरहन्छ? यसो गर्नुहोस

    तपाइलाइ ढाड दुखिरहन्छ? यसो गर्नुहोस

    तपाईँले निरन्तर ढाड दुखिरहेको अनुभव गरिरहनुभएको छ ? यदि हो भने दुखाई अनुभव गर्ने तपाईं मात्र एक्लो भने होइन। संसारमा हरेक १० जनामध्ये १ जना यस्तो समस्याबाट पीडित रहेको पाइन्छ। ढाड दुख्ने समस्याले धेरैलाई अशक्त बनाउने गरेको बताइन्छ। विज्ञहरुका अनुसार ढाड दुख्नुका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो। […]

  • काेराेना खाेप लगाउने नहुँदा त्यसै खेर जाँदै

    काेराेना खाेप लगाउने नहुँदा त्यसै खेर जाँदै

    काठमाण्डाै- सरकारले लक्षित समूहका सबै जनसङ्ख्यालाई चैत मसान्तभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसक्ने घोषणा गरेको थियो । तर, उक्त समयावधि सकिनु दुई दिन अघिसम्म १८ वर्षमाथिका ८३ प्रतिशत अर्थात् एक करोड ६४ लाख ६१ हजार ४५६ जनाले मात्र पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले उक्त लक्षित समूहका एक करोड ९९ लाख २२ हजार […]

  • कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

    सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् ।   शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई यही माघ १५ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि […]

  • ‘कोरोनाविरुद्ध जीत घोषणा गर्ने समय आइसकेको छैन’

    ‘कोरोनाविरुद्ध जीत घोषणा गर्ने समय आइसकेको छैन’

    काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना भाइरस ९कोभिड(१९० को महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले कोभिड महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका हुन् । ‘कुनै पनि मुलुकले आत्मसमर्पण वा जीत घोषणा गर्ने समय आइसकेको छैन’, उनले भने, ‘यो भाइरस […]