एलिजाको सुन्दरता
पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपनि मोडल तथा नायिका एलिजा गौतमको चर्चा भएको थिएन । उनी, दर्शकको नजरमा पनि परेकी थिइनन् । संचारकर्मी ऋषि धमलाकी धर्मपत्नीको रुपमा नै उनलाई धेरै दर्शकले चिन्थे । तर, लकडाउपछि म्यूजिक भिडियोमा सफलता हात पार्दै गएपछि एलिजाको चर्चा हुन थालेको छ । उनी, चाडै नै निर्देशक