
कोरोनाले सप्तरीका एक जनाको मृत्यु
श्रावण २, २०७७ सप्तरी — कोरोना संक्रमणबाट सप्तरीमा एक व्यक्तिको निधन भएको छ । राजविराज नगरपालिका–६ का ७२ वर्षीय रामकृष्ण लालदासको बिहीबार राति ११ बजे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा निधन भएको हो । मुटुका रोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले असार ३० गते बिपी प्रतिष्ठान पुर्याएको थियो । उपचारअघि