-
कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु, एकजना घाइते
२ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक भने घाइते छन् । मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो बेलुकी पौने ८ बजे मृत्यु […]
-
साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने
२९ पुस, काठमाडौं । साझा यातायातले ललितपुरको भित्री शहरमा साना विद्युतीय बस चलाउने भएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझाले ४ वटा साझा बस किन्न ठेक्का सम्झौता गरेको छ । इको भिजनरी कम्पनीसँग एक करोडभन्दा बढी मूल्यमा ४ वटा बस किन्न ठेक्का सम्झौता भएको हो । साझा यातायातका सञ्चालक भुषण तुलाधारका अनुसार ललितपुरको भित्री शहरी […]
-
नेताहरूकै बुई चढेर मैदान उत्रिए ज्ञानेन्द्र शाह
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम गेट बाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेहरूकै कारण मंगलबार राजधानी उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएकाले पुतलीसडक, सिंहदरबार, माइतीघर, थापाथली जस्ता प्रमुख सडकखण्ड बिहानैबाट प्रभावित बनेको थियो । मन्त्रीहरूको सहभागिता सहित […]
-
त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान
२७ पुस, काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल […]
-
वाग्मतीको शङ्खमूल क्षेत्रबाट चार मेट्रिक टन फोहर व्यवस्थापन
शङ्खमूल क्षेत्रको वाग्मती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ […]
-
कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२५ पुस, काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु […]
-
बागमती प्रदेशमा दूधको मूल्य बढाउने तयारी
काठमाडौं । बागमती प्रदेशमा दूधको मूल्य बढाउने तयारी गरिएको छ । प्रदेश दुग्ध विकास बोर्डले किसानले पाउने गरी दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बुधबार बसेको बोर्ड बैठकले मूल्य बढाउन सिफारिस गरेको बोर्डका निमित्त निर्देशक डा। रामप्रकाश प्रधानले बताए । खाद्यान्न र दानाको मूल्य […]