
प्याव्सन पाल्पाद्वारा ७ बुँदे ध्यानाकर्षण जारी गर्दै आन्दाेलन घाेषणा
पाल्पा, निजि लगानीमा सञ्चालन भएका बोर्डिङ्ग स्कुलहरुको समुह प्याव्सन पाल्पाले आज पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा प्याव्सन पाल्पाले कोभिड १९ को महामारीको समयमा जिल्लाका ७ वटा स्थानीयलाई २ लाखको बराबरको रकम सहयोग गरियो भने तानसेन र रामपूर नगरपालिको सहयोगमा हाम्रा विद्यालयमा कार्यरत २२५ जना शिक्षक