६ सय रुपैयाँले सस्तियो सुन – Mero Samachar

६ सय रुपैयाँले सस्तियो सुन

६ सय रुपैयाँले सस्तियो सुन class=

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ जहार ५ सय, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँमा कायम छ ।

बिहीबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा छापावाल सुन, ९२ हजार ६०० रुपैयाँमा तेजावी सुन र १ हजार १७० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।