५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला ५ पुग्यो – Mero Samachar

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला ५ पुग्यो

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला ५ पुग्यो class=

२९ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा पनि कोभिड(१९ को संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार दुई जिल्ला मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी रहेको छ । यो सँगै सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी हुने जिल्ला ५ पुगेको छ ।

 

यसअघि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रिमितको संख्या ५ सयभन्दा बढी थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।