सोलोमन टापुमा भूकम्प : सुनामीको चेतावनी जारी, मानिसलाई अग्लो स्थानमा जान आग्रह – Mero Samachar

सोलोमन टापुमा भूकम्प : सुनामीको चेतावनी जारी, मानिसलाई अग्लो स्थानमा जान आग्रह

सोलोमन टापुमा भूकम्प : सुनामीको चेतावनी जारी, मानिसलाई अग्लो स्थानमा जान आग्रह class=

प्रशान्त महासागर क्षेत्रको सोलोमन टापुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएपछि मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ ।

समाचार एजेन्सी रोयटर्सले सोलोमन टापुको प्रधानमन्त्रीको कार्यालयले जनतालाई यस्तो सल्लाह दिएको बताएको छ ।

भूकम्पपछि यस क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

यस सम्बन्धमा जानकारी आउने क्रम जारी छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।