सुनको मूल्य बढ्यो, चाँदीको घट्यो – Mero Samachar

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो class=

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार एक सय, तेजावी सुनको मूल्य ९७ हजार ६ सय र चाँदीको मूल्य १ हजार २८० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार, तेजावी सुनको मूल्य ९७ हजार ५ सयर चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।