काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् ।
जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ ।
यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।