सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा – Mero Samachar

सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा

सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा class=

कर्जा खबर, काठमाडौं ।

मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/ ७९ मा ऋणी स्वयम स्वरोजगार हुने गरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।