सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित – Mero Samachar

सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित

सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित class=

सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।