शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश दिने – Mero Samachar

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश दिने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश दिने class=

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषाण गरेको छ । ७ मंसिर बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकलेआर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयधनीलाई १ अर्ब ७८ करोड १० लाख ९ हजार १४ रुपैयाँको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।