काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीमा शव भेटिएको छ । खोला किनारमा नाम, थर नखुलेका करिब ४५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।