बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएसन (बीआरआई) परियोजना कार्यान्वयन नेपालको विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् ।
उनले बीआरआईमा सहभागी हुन नेपालले हस्ताक्षर गरेपनि कार्यान्वयनमा ढिलाई भएको भन्दै कार्यान्वयन गर्ने दिशामा अघि बढ्न संघीय सरकारको ध्यानाकर्षण गराए ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।