१० असार २०७८
(Thursday 24 June, 2021)

पाल्पा- पाल्पामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार बुधवार थपिएका ३८ जनामा २० पुरुष र १८ जना महिला रहेका छन् ।

यो तत्यांक पछिल्लो तीन दिनको रहेको उहाँले बताउनुभयो ।
पाल्पामा थपिएका ३८ संगै कुल संक्रमितको संख्या १५ सय ९६ पुगेको छ । भने बुधवार एक जनाको निधन भएको छ । यससँगै पाल्पामा निधन हुनेको संख्या २३ पुगेको छ भने १३ सय ७१ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *