३१ असार २०७७, बुधबार
0

पाल्पा– जिल्लाको रम्भा गाउँपालिका वडा नं. ३ खोकखोलाका न्यौपाने दाजुभाईले हेलीकप्टर बनाउनुभएको छ । रम्भा खोकखोलाका आशिष र विवेक न्यौपानेले हेलिकप्टर निर्माण गार्नुभएको हो । । लकडाउनको सदुपयोग गरी दुई भाइले मोटरसाइकलको इन्जिन प्रयोग गरी हेलिकप्टर निर्माण गरेका गरेको बताउनुभयो ।


राइट दाजुभाइ पढियो, न्यौपाने दाजुभाइको कर्म देखियो उहाँहरुले भन्नुभयो दाजुभाइले मोटरसाइकल र कारको इन्जिन जोडेर घाँस, मल बोक्ने गाडी निर्माण गरी प्रयोगमा पनि ल्याएका छन् । इरानीमहलबाट
हेर्नुहोस ः भिडियो