कर्जा खबर ।
एभरेष्ट बैंकले ५ देखिको पुरानो लाभांश लिन आउनका लाग शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले बुधबार प्रकाशित गरेको सूचनामा पाँच वर्षभन्दा पुरानो नगद लाभांश शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।
कम्पनीले शेयरधीहरुलाई शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।