धनकुटामा ४ म्‍याग्निच्यूडको भूकम्प – Mero Samachar

धनकुटामा ४ म्‍याग्निच्यूडको भूकम्प

धनकुटामा ४ म्‍याग्निच्यूडको भूकम्प class=

काठमाडौं । धनकुटामा भूकम्प गएको छ ।

सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विहान ४ म्‍याग्निच्यूडको भूकम्प गएको हो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।