देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगुको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ ।
हालसम्म डेंगुका कारण ४२ जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।