ठगी मुद्दामा फरार रहेका वालिङ नगरपालिका ५ बस्ने ४५ वर्षीय कुस बहादुर सेनलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जा जिल्ला अदालतले सेनलाई ठगी मुद्दामा २ वर्ष कैद र ३ लाख ५७ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएकोमा थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार प्रहरीले सेनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि असोज २४ गते सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।