काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा आगो लागेको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।