काँडाघारीमा खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ – Mero Samachar

काँडाघारीमा खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ

काँडाघारीमा खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ class=

काठमाडौंको काँडाघारीमा छोराले आमाको हत्या गरेका छन् । ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–३ घर भएर कागेश्वरी मनोहरा–८ स्थित गोठाटार बस्ने जयबहादुरमाथि प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । बिहीबार राति जयबहादुरले आमालाई टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।