कर्जाको व्याज बढ्ने, मूल्य बृद्धि ६.५ प्रतिशतः मौद्रिक नीतिको पूर्णपाठसहित – Mero Samachar

कर्जाको व्याज बढ्ने, मूल्य बृद्धि ६.५ प्रतिशतः मौद्रिक नीतिको पूर्णपाठसहित

कर्जाको व्याज बढ्ने, मूल्य बृद्धि ६.५ प्रतिशतः मौद्रिक नीतिको पूर्णपाठसहित class=

कर्जा खबर, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने जनाएको छ । राष्ट्र बैंकले

बजारमा तरलता कम हुँदै गएकोले कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको जनाएको छ । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा मूल्य बृद्धिदर ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राष्ट्र बैंकको छ । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जाको बृद्धिदर १९ प्रतिशत हुने अनुमान गरिएको छ ।

मौद्रिक नीतिको पूर्णपाठ:

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।