१७ मंसिर २०७७, बुधबार
पाल्पामा १५ सय ९६ जनामा कोरोना पुष्टि !
पाल्पा- पाल्पामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार बुधवार थपिएका ३८ जनामा २० पुरुष र १८