चुनाबी चटक ! नवराज सिलवालले धान काटे, आरजूले ढकिया बोकिन्

0
11

एउटा गह्रोको धान काटिसकेपछि पूर्वडीआइजी सिलवालले चुनावमा ललितपुर १ बाट आफूलाई मत दिन आग्रह गरे ।

जाजरकोटे राजाका सन्तान तथा चर्चित पाइलट बबी शाहका छोरा राजिवविक्रम शाह थापाथली दरबारमा जन्मिएका हुन् । उनले विश्वका महंगा स्कूल र कलेजमा पढे । राजनीतिमा लागेपछि ‘राजा’ले आफूलाई जनता बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

राजिवविक्रम शाह

विकट जाजरकोटका भीरपाखामा लौरो टेकेर हिँडिरहेका शाह अहिले घर-घरमा नमस्कार गर्दै पुगिरहेका छन् ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here