Tag Archives: featured

मनोरन्जन

बक्स अफिस कानुनीरुपमै लगाउने तयारीमा बोर्ड

चलचित्र विकास बोर्डले कानुनीरुपमै बक्स अफिस लागू गर्ने तयारी गरेको छ । सुरुमा हल संचालकहरुसँगको सहमतीमा बक्स अफिस लगाउने तयारी थालेको बोर्डले अहिले केही हलहरुले अड्चन थाप्न थालेपछि कानुनी रुपमै अगाडि बढ्ने तयारी गरेको हो । यसकालागि बोर्डले, सूचना तथा...

मनोरन्जन

उपासना अनमोलको फ्यान, प्रियंका एक क्लास जुनियर

अनमोल केसीको फिल्मबाट डेब्यू गर्ने नायिकाले चाँडै लाइमलाइट पाउँछन् । यस अर्थमा प्रियंका एमभी र उपासना सिंह भाग्यमानी हुन् । चलचित्र ‘क्याप्टेन’का लागि निर्माता भूवन केसीले अनमोलको अपोजिटमा यी दुई नायिकालाई साइन गराइसकेका छन् । प्रियंकालाई शुक्रबार मात्र साइन गराइएको...

मनोरन्जन

इटहरीबाट ‘हिमालय रोडिज’को अडिशन सुरु

‘हिमालय रोडिज–वाइल्ड वाइल्ड वेष्ट’को अडिसन शुक्रबारदेखि इटहरीमा सुरु भएको छ । शुक्रबार इटहरीको शुभारम्भ बाटिकाबाट रोडिजको दोश्रो संकरण सुरु भएको हो ।......

मनोरन्जन

बलिउडका ब्रेकअप

बलिउडका कलाकार रियल लाइफका व्यक्तिगत सम्बन्धले जति चर्चामा छन्, त्यति नै रिल-जीवनका अफेयरले झन् चर्चित छन्। सलमान खान र नायिका ऐश्वर्या रायबीचको प्रेमकहानी एकताका बलिउडमा निकै चर्चाको विषय बनेको थियो। चलचित्र ‘हम दिल दे चुके सनम’को छायांकन क्रममा यो जोडीबीच...

विचार

सिन्डिकेट होइन, कार्टेल हो यो !

विजय कुमार अहिले नेपाली मिडियामा सर्वाधिक चलेको शब्द हो– सिन्डिकेट। अंग्रेजी भाषाको यो शब्दको जरा खोज्न ल्याटिन वा फ्रेन्च भाषामा पस्नुपर्ने हुन्छ। सिन्डिकेट शब्दको मोटामोटी अर्थ हुन्छ, ‘व्यक्ति वा कम्पनीहरूको त्यस्तो समूह, जो कुनै व्यापारिक उद्यमका लागि चाहिने पुँजी एकत्रित...

मनोरन्जन

लिलिबिलीलाई दर्शकको साथ

काठमाडौं : नयाँ वर्षको छेकोमा रिलिज गरिएको चलचित्र लिलिबिलीलाई दर्शकले रुचाएका छन् । प्रदर्शनमा आएको दोस्रो दिन देशभरका सिनेमा हलमा हाउसफुल व्यापार गरेको चलचित्रले तीन दिनमा तीन करोडमाथि कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताए । प्रदीप खड्का र जसिता गुरुङको...

खेलकुद

एन्फा महासचिवमा इन्द्रमान तुलाधर

काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत र जोशी सहकोषाध्यक्ष थिए ।...

मनोरन्जन

एभेन्जर्सको गतिलो सुरुवात, बागी-२ र पद्मावतलाई पछि पार्‍यो

मुम्बई: यस शुक्रवार रिलिज भएको हलिउड सुपरहिरो फिल्म एभेन्जर्स: इन्फिनिटी वारले यो वर्ष रिलिज भएका बलिउडका सबै फिल्मलाई पछारिदिएको छ। यो फिल्म रिलिज भएको पहिलो दिन बलिउडमा वर्षकै सबैभन्दा धेरै कमाई गर्न सफल भएको छ। फिल्मले पद्मावत र बागी-२ जस्ता...