Tag Archives: auto shows

मनोरन्जन

बक्स अफिस कानुनीरुपमै लगाउने तयारीमा बोर्ड

चलचित्र विकास बोर्डले कानुनीरुपमै बक्स अफिस लागू गर्ने तयारी गरेको छ । सुरुमा हल संचालकहरुसँगको सहमतीमा बक्स अफिस लगाउने तयारी थालेको बोर्डले अहिले केही हलहरुले अड्चन थाप्न थालेपछि कानुनी रुपमै अगाडि बढ्ने तयारी गरेको हो । यसकालागि बोर्डले, सूचना तथा...

मनोरन्जन

हलमा ‘लम्फू’ सँगै ‘हिरोज’ र ‘मनाङ्गे नानी’

काठमाण्डौ, फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । जोडतोडले प्रचार गरिएको सलोन बस्नेत स्टारर ‘लम्फू’ सँगै शून्य प्रचारका ‘हिरोज’ र ‘मनाङ्गे नानी’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । गीतसंगीत र ट्रेलरका कारण अन्य...

मनोरन्जन

‘बाहुबली २’ ले चीनमा तोड्यो आमिर-सलमानको रेकर्ड

एजेन्सी, मुम्बई ‘बाहुबली २ : द कन्क्लूजन’ ले अहिले चीनको पर्दामा सानदार कलेक्सन गरिरहेको छ । यसको कमाईले पहिलो दिनमा नै आकाश छोएको छ । यस फिल्मको पहिलो दिनको कलेक्सन १९ करोड रहेको छ । योसँगै ‘बाहुबली २’ ले सलमान,...

मनोरन्जन

गुगलले युआरएल छोटो पार्ने सेवा बन्द गर्ने

काठमाडौं : गुगलले वेब लिंङ्क छोटो पार्ने सेवा goo.gl बन्द गर्ने भएको छ। २००९ देखि सुरु भएको गुगल युआरएल सर्टनरलाई २०१८ मार्च ३० देखि सपोर्ट गर्न छोडेको गुगलले जनाएको छ। उसले प्रयोगकर्ताका लागि अन्य लिंक सर्टनर पनि विकल्पका रुपमा उपलब्ध...

मनोरन्जन

लण्डनमा युरोप स्तरीय नृत्य र गायन प्रतियोगिता सम्पन्न

लण्डन : अन्तराष्ट्रिय नेपाली समाज (ईनास) को आयोजनामा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता लण्डनमा सम्पन्न भएको छ। ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन प्रतियोगितामा नृत्यतर्फ जर्मनीकी सरू श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमिल्सिना विजेता भए। बेलायतसहित युरोपका जर्मनी, बेल्जियम,...

मनोरन्जन

सरकारको प्राथमिकता ठुला आयोजना

मेनुका कार्की काठमाडौंं : विद्यमान कानुनी व्यवस्थाले ठूला आयोजना निर्माण चुस्त बनाउन नसकेपछि सरकारले छुट्टै ऐन ल्याउन भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार यस्तो घोषणा गरेका हुन् । ऐनले रणनैतिक सडक, दु्रतमार्ग, रेलमार्ग, निर्माणाधीन विमानस्थल तथा सहरी पूर्वाधारलाई प्राथमिकता...

मनोरन्जन

सलमान खानलाई राहत, नेपालसहित चार देश जान पाउने

मुम्बई: राजस्थान राज्यमा २० वर्षअघि भएको कालो हरिण शिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानलाई जमान मिलेपछि फेरि अर्को राहत मिलेको छ । मंगलवार सेसन कोर्टले सलमान खानलाई विदेश जाने अनुमति दिएको छ। यो आदेशसँगै अब आगामी जेठमा काठमाडौँमा हुने कन्सर्टमा...

मनोरन्जन

उपासना अनमोलको फ्यान, प्रियंका एक क्लास जुनियर

अनमोल केसीको फिल्मबाट डेब्यू गर्ने नायिकाले चाँडै लाइमलाइट पाउँछन् । यस अर्थमा प्रियंका एमभी र उपासना सिंह भाग्यमानी हुन् । चलचित्र ‘क्याप्टेन’का लागि निर्माता भूवन केसीले अनमोलको अपोजिटमा यी दुई नायिकालाई साइन गराइसकेका छन् । प्रियंकालाई शुक्रबार मात्र साइन गराइएको...

मनोरन्जन

इटहरीबाट ‘हिमालय रोडिज’को अडिशन सुरु

‘हिमालय रोडिज–वाइल्ड वाइल्ड वेष्ट’को अडिसन शुक्रबारदेखि इटहरीमा सुरु भएको छ । शुक्रबार इटहरीको शुभारम्भ बाटिकाबाट रोडिजको दोश्रो संकरण सुरु भएको हो ।......

1 2
Page 1 of 2