मनोरन्जन

मनोरन्जन

गाई–भैंसीलाई पनि सुुुुत्केरी भत्ता !

सल्यान : सुुुुत्केरी भत्ता भनेपछि विशेषगरी महिला गर्भवती भएपछि पोषणबापत स्वास्थ्य संस्थाबाट दिइने रकम बुुझिन्छ । तर सल्यानमा महिलालाई मात्र होइन, गाईभंैसीलाई समेत सुुुुत्केरीबापतको पोषण उपलब्ध गराउने गरिएको छ । सल्यानमा पहिलो पटक शारदा नगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।...

मनोरन्जन

संविधानमै सीमित निःशुल्क शिक्षा

रामहरि नेपाल संविधानले हरेक नागरिकको शिक्षा अधिकार सुनिश्चित गरेको छ। नागरिकले मातृभाषामा प्राथमिक शिक्षा निःशुल्क लिन पाउनेछन् भने शिक्षा सबैका लागि समानताको अधिकार हो। तर अहिले निजी विद्यालय सञ्चालन स्वीकृति बन्द छ भने भएका निजी विद्यालयहरूले राज्यको कानुनलाई चुनौती दिँदा...

मनोरन्जन

एभेन्जर्सको गतिलो सुरुवात, बागी-२ र पद्मावतलाई पछि पार्‍यो

मुम्बई: यस शुक्रवार रिलिज भएको हलिउड सुपरहिरो फिल्म एभेन्जर्स: इन्फिनिटी वारले यो वर्ष रिलिज भएका बलिउडका सबै फिल्मलाई पछारिदिएको छ। यो फिल्म रिलिज भएको पहिलो दिन बलिउडमा वर्षकै सबैभन्दा धेरै कमाई गर्न सफल भएको छ। फिल्मले पद्मावत र बागी-२ जस्ता...

1 5 6
Page 6 of 6