मनोरन्जन

मनोरन्जन

४० कटेकासँग रमाउँदै दीपिका

नायिका दीपिका प्रसाइले करिब आधा दर्जन चलचित्रको अफर अस्विकार गरेपछि चलचित्र ‘छक्का पन्जा ३’मा जोडिइन् । ‘ऐश्वर्य’ डेब्यू नायिकाको यो दोश्रो चलचित्र हो । आफूले आधा दर्जन चलचित्रको अफर आएपनि विविध कारणले नगरेको उनले बताइन् । तर, रमाइलो कुरा के...

मनोरन्जन

‘अनपढ गवाँर भनेर विदेशमा गाली सुन्नु भन्दा अलि अलि अंग्रेजी जान्नुपर्ने रहेछ’

सुवास गिरी/मलेसिया । रोजगारीका लागि विदेश पुगेका धेरैजसो नेपाली दाजुभाइ लेखपढ गर्न नजान्ने देखेँ । यही कारण विदेशमा नेपाली कामदार हेपिने रहेछन् । अनि सीप नजान्दा त झन धेरै हेपिनुपर्छ । धेरै नभएपनि अलि अलि अंग्रेजी लेख्न र बोल्न जान्नुपर्ने...

मनोरन्जन

नेपाल अदक्ष कामदार बेच्ने देश हो र ?

नरेश लामिछाने, अर्जुनधारा नगरपालिका –७, झापा/हाल युएई म १० वर्षदेखि एउटा पाँच तारे होटलमा सिसि टिभी सिस्टम कट्रोलर र सेक्युरिटी इञ्चार्जका रुपमा काम गर्दैै छु । नेपालीको रोजगारीलाई हेर्दा नेपाल चाहिँ अदक्ष कामदार निर्यात गर्ने देश जस्तै भयो । नेपालबाट...

मनोरन्जन

हाकिम कुर्दैमा हैरान हुन्छन् सेवाग्राही

अपरान्ह १२ बजिसकेको थियो । तर कार्यालय प्रमुखको कार्यकक्षमा ताला खोलिएको थिएन । सेवाग्राही हाकिम आउने बाटो कुरेर बसेका थिए । प्रसंग हो, खानेपानी तथा सरसफाइ कार्यालय मुगुको । खत्याड गाउँपालिका–७ गम्थाका सिदुरे डाँगरले यसरी कार्यालयमा पुगेर हाकिम नभेटाएको ८...

मनोरन्जन

यात्रु नपाएपछि सुमो चालकको यस्तो रीस, गाडी बेचेर विदेश जान्छु

चैत ९ गते सर्लाही जानुपर्ने थियो । सुमोमा फोन गरेर टिकटको बारेमा बुझें । सुमोका मान्छेले भने ‘सात नम्बर सिट मात्रै बाँकी छ ।’ सुमोमा त्यो पनि लास्टको सिट । नाक खुम्च्याउँदै हुन्छ राखिदिनुन भनें । नाम र नम्बर पनि...

मनोरन्जन

काठमाडौं आइपुगे मोदी, परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत

२७ वैशाख, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे । मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले...

मनोरन्जन

यूनिभर्सल ‘लम्फू’ ले पायो ८० पर्दा

काठमाण्डौ गीतसंगीत र कमेडी ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘लम्फू’ देशभरका ८० पर्दामा लाग्ने भएको छ । राजधानी तथा मोफसलका मल्टिप्लेक्ससहित देशैभर फिल्म रिलिज हुन लागेको निर्देशक गोपालचन्द्र लामिछानेले जानकारी दिए । निर्माता शक्तिबल्दभ घोरासैनी भन्छन्, '८० हल भनेको निकै...

मनोरन्जन

‘क्याप्टेन’ मा प्रशान्तका चेला अनमोल

काठमाण्डौ, सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को यतिबेला पूर्वको दमकमा जोडतोडका साथ छायांकन भइरहेको छ । अहिले दमकमा जारी 'दमक गोल्डकप फुटबल प्रतियोगिता' मा फिल्मका केही महत्वपूर्ण दृश्य खिच्ने काम भइरहेको छ । दीवाकर भट्टराईको निर्देशन रहने यसमा अनमोलसँगै...

मनोरन्जन

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

काठमाडाैं, वैशाख २६ – सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुवई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर...

मनोरन्जन

भारतमा ‘एभेन्जर्स’ ले कमायो २ सय करोड

एजेन्सी, मुम्बई, हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स : इन्फीनिटी वार’ ले विश्वभर आक्रामक कलेक्सन गरिरहेको छ । यो फिल्मले भारतमा हरेक दिन रेकर्ड बनाउँदै गएको छ । भारतमा यो हलिउडको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ । यसअघि सबैभन्दा बढी...

1 2 3 6
Page 2 of 6