admin14

बिजनेस

संघीयता कार्यान्वयन गर्न विश्व बैंकले साढे २१ अर्ब दिने

गजेन्द्र बुढाथोकी संघीयता कार्यान्वयनका लागि विश्व बैंकले नेपाललाई २१ अर्ब ४७ करोड रुरूैयाँ (२० करोड अमेरिकी डलर) बराबरको सहयोग उपलब्ध गराउने भएको छ । बैंकले नेपालको पहिलो कार्यक्रमगत बजेटरी र सार्वजनिक वित्त व्यवस्थापनका लागि सो ऋण सहयोग स्वीकृत गरेको हो...

मनोरन्जन

रणवीरको फिल्ममा सञ्जय दत्त खलनायक

बलिउड अभिनेता सञ्जय दत्त र रणवीर कपुरबीच आजका विशेष खालको सद्भाव छ । यो सद्भावको कारण हो, सञ्जय दत्तको जीवनमा आधारित बायोपिकमा रणवीरको अभिनय । यो फिल्ममा काम गर्ने क्रममा रणवीरले आफूलाई सञ्जय दत्तमा ढाल्न अचाक्ली मिहिनेत गरे । त्यसले...

सूचना प्रविधि

विश्वका शक्तिशालीको सूचीमा प्रविधि क्षेत्रका दिग्गजहरु, को कति स्थानमा ?

विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका प्रमुख जेफ बेजोस विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको पाँचौ नम्बरमा पर्न सफल भएका छन् । फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१८ का शक्तिशाली व्यक्तिहरुको सूचिमा विश्व राजनीति तथा आर्थिक क्षेत्रका तमाम दिग्गजहरुलाई पछि...

बिजनेस

विपन्नलाई घर छाउन अनुदानमा जस्तापाता

धनकुटा नगरपालिकाले आवास सहुलियत साझेदारी कार्यक्रमअन्तर्गत नगरभित्र विपन्न, असहाय र एकल महिलालाई घर छाउने जस्तापाता वितरण सुरु गरेको छ । पहिलो चरणमा वडा कार्यालयको सिफारिसमा परेका धनकुटा नगरपालिकाभित्रका एक सय पाँचजनालाई घरको साइजअनुसारको जस्तापाता अनुदानमा वितरण गर्न थालिएको धनकुटा नगरपालिका...

बिजनेस

पर्वत उद्योग वाणिज्य संघले पूर्णता पायो

निर्वाचन भएको झन्डै दुई महिनापछि पर्वत उद्योग वाणिज्य संघले पूर्णता पाएको छ । संघको १६ अधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहीबार बिहान बसेको बैठकले पदाधिकारी र रिक्त सदस्य मनोनीत गरेको हो । संघको तीन जना सदस्य पदमा गोपी अधिकारी, खड्गप्रसाद खनाल र...

मनोरन्जन

४० कटेकासँग रमाउँदै दीपिका

नायिका दीपिका प्रसाइले करिब आधा दर्जन चलचित्रको अफर अस्विकार गरेपछि चलचित्र ‘छक्का पन्जा ३’मा जोडिइन् । ‘ऐश्वर्य’ डेब्यू नायिकाको यो दोश्रो चलचित्र हो । आफूले आधा दर्जन चलचित्रको अफर आएपनि विविध कारणले नगरेको उनले बताइन् । तर, रमाइलो कुरा के...

मनोरन्जन

‘धुर्मुस’को आवश्यकता हामीलाई भन्दा समाजलाईः दीपकराज गिरी

शुक्रबार बिहान सुर्यविनायकमा छक्का पञ्जा-३ को शुभमुहुर्त भइरहँदा हास्य कलाकार सिताराम कट्टेल धुर्मुस वीर अस्पतालमा भूईं पुछिरहेका थिए । दुई वटा फिल्ममा यही टिममा रहेर काम गरेका उनी अहिले भने सामाजिक काममा बढि सक्रिय छन् । चलचित्र ‘६ एकान ६’...

सूचना प्रविधि

इन्स्टाग्रामका ६ चर्चित ‘सुपरड्याड’, जसका छन् लाखौं फलोअर्स

इन्स्टाग्रामका ६ जना ‘सुपरड्याड’ जसका फलोअर मात्रै ३४ लाखभन्दा धेरै छन् । उनीहरूले आफ्नो परिवारका विभिन्न क्रियाकलापका तस्वीर, अनौंठा साइन्स एक्सपेरिमेन्टदेखि स्टारवार्स थिमको कपडा लगाएका गेमको तस्वीरहरू सेयर गरेका छन् । यी छ जना बुबाहरूले इन्स्टाग्राममा सेयर गर्ने सिर्जनात्मक तस्बिरको...

मनोरन्जन

विद्युत प्राधिकरणमा इनर्जी मिटर अभाव

२८ वैशाख, काठमाडौं । ग्राहकका घरमा जडान गर्ने इनर्जी मिटरको अभाव भएको छ । मिटर अभाव हुँदा अहिले ग्राहकलाई आवश्यक परेको समयमा वितरण गर्न नसकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । भारतबाट ल्याउन लागेको मिटर आइनपुगेका कारण यसको अभाव हुन...

मनोरन्जन

‘अनपढ गवाँर भनेर विदेशमा गाली सुन्नु भन्दा अलि अलि अंग्रेजी जान्नुपर्ने रहेछ’

सुवास गिरी/मलेसिया । रोजगारीका लागि विदेश पुगेका धेरैजसो नेपाली दाजुभाइ लेखपढ गर्न नजान्ने देखेँ । यही कारण विदेशमा नेपाली कामदार हेपिने रहेछन् । अनि सीप नजान्दा त झन धेरै हेपिनुपर्छ । धेरै नभएपनि अलि अलि अंग्रेजी लेख्न र बोल्न जान्नुपर्ने...

1 2 3 9
Page 2 of 9