मनोरन्जन

उपासना अनमोलको फ्यान, प्रियंका एक क्लास जुनियर

अनमोल केसीको फिल्मबाट डेब्यू गर्ने नायिकाले चाँडै लाइमलाइट पाउँछन् । यस अर्थमा प्रियंका एमभी र उपासना सिंह भाग्यमानी हुन् । चलचित्र ‘क्याप्टेन’का लागि निर्माता भूवन केसीले अनमोलको अपोजिटमा यी दुई नायिकालाई साइन गराइसकेका छन् । प्रियंकालाई शुक्रबार मात्र साइन गराइएको हो । ठूलो फिल्मबाट…

Leave a Reply