Videos

Videos

अभिनेत्री नेहा धूपियाले गरिन विवाह

वैशाख २७ – बलिउड अभिनेत्री सोनम कपूरको बिवाहपछि अर्की अभिनेत्री नेहा धूपियाले पनि विवाहको खबर बाहिरिएको छ । नेहाले भारतका क्रिकेटरका छोरासँग विवाह गरेकी छिन् । उनले क्रिकेटर बिसन सिंह बेदीका छोरा अंगद बेदीका साथ विवाह गरेकी हुन । नेहा...