विचार

विचार

कच्ची बाटोमा धूलो उडाउँदै हृदयेश त्रिपाठीले भने- पदमा भए पो विकास गर्नु !

२३ कात्तिक, नवलपरासी । एमालेको चुनाव चिन्ह ‘सूर्य’अंकित झण्डा फरफराउँदै एक हुल गाडी धुलो उडाएर भुजहावा चोकमा आए । चोकमा गाडीहरु रोकिए । त्यसमध्ये एउटाबाट ओर्लिए हृदयेश त्रिपाठी । उनी आफ्नो सदाबहार स्टाइलमा थिए, कुर्ता पाइजामा, असकोट र बायाँ काँधमा...

विचार

हामी कहाँ चुक्यौ ?

फिल्मीखबर, काठमाडौं हरेक बर्षलाई भित्तामा झुण्डिएको क्यालेन्डरलाई फेर्दै गर्दा हामी व्यक्तिगत, समाज, देश अनि विश्वको समिक्षा गर्छौ । कहिलेकाहीँ क्यालेण्डरसँगै मानिसको जीवन पनि फेरिन्छ । तर, विगत केही बर्षदेखिको आँकडा हेर्ने हो भने नेपाली फिल्मका लागि क्यालेन्डर फेरिनु बाहेक अरु...

बिजनेसविचारसूचना प्रविधि

गाईपालनबाट एक लाख आम्दानी

बाजुरा, वैशाख २८ – बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ । “आर्थिक समृद्धिका लागि...

बिजनेसविचारसूचना प्रविधि

दाङमा आविष्कार केन्द्र खोल्ने इच्छा छ : महावीर पुन

दाङ, वैशाख – १६ – म्यागसेसे पुरस्कार विजेता महावीर पुनले दाङको तुलसीपुरमा आविष्कार केन्द्र खोल्ने बताउनुभएको छ । तुलसीपुर उप–महानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्नका लागि आफू इच्छुक रहेको उहाँले बताउनुभयो । प्रविधिको विकास बिना...

बिजनेसविचारसूचना प्रविधि

मोदीले भने : नेपालबिना भारतका राम पनि अधुरो, भारतका काम पनि अधुरो

धनुषा, वैशाख २८ – शुक्रबार दुईदिने नेपालको भारतीय राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्रबिघामा विभिन्न सम्मानसहित अभिनन्दन गरिएको छ । बाह्रबिघा मैदानमा सम्बोधन गर्दै आफू पहिले नै जनकपुर आउन चाहेको बताउँदै मोदीले भन्नुभयो, ‘अगस्ट २०१४ मा पहिलो...

बिजनेसविचारसूचना प्रविधि

एनालग टीभी पूर्णरूपमा बन्द

रञ्जनहरि कोइराला काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ। मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको हो। यो सँगै काठमाडौं उपत्यकामा बुधबारबाट...

विचार

मोदीको छायामा

काठमाडौँ — आज भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा आउनेछन् । राजकीय आतिथ्येय नेपालको भए पनि उनको व्यक्तिगत सुरक्षादेखि भ्रमणको अन्य सबै प्रबन्ध सम्बन्धित भारतीय निकायले नै गर्नेछ । तसर्थ मोदीसितै ‘ब्ल्याक क्याट कमाण्डो’...

बिजनेसविचारसूचना प्रविधि

फेसबुकका संस्थापक जुकरबर्गले माफी मागे

एजेन्सी : फेसबुकका संस्थापक मार्क जुकरबर्गले लाखौं फेसबुक प्रयोगकर्ताको विवरण एउटा राजनीतिक परामर्शदाता कमपनीले लिएको विषयमा कम्पनीको तर्फबाट माफी मागेका छन् । राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत शैलीले फेसबुक प्रयोगकर्ताको सूचना लिएको तथ्य सार्वजनिक भएपछि जुकरबर्गले संस्थाको तर्फबाट गल्ती...

विचार

सिन्डिकेट होइन, कार्टेल हो यो !

विजय कुमार अहिले नेपाली मिडियामा सर्वाधिक चलेको शब्द हो– सिन्डिकेट। अंग्रेजी भाषाको यो शब्दको जरा खोज्न ल्याटिन वा फ्रेन्च भाषामा पस्नुपर्ने हुन्छ। सिन्डिकेट शब्दको मोटामोटी अर्थ हुन्छ, ‘व्यक्ति वा कम्पनीहरूको त्यस्तो समूह, जो कुनै व्यापारिक उद्यमका लागि चाहिने पुँजी एकत्रित...

1 2
Page 1 of 2