बिजनेस

बिजनेस

पर्वत उद्योग वाणिज्य संघले पूर्णता पायो

निर्वाचन भएको झन्डै दुई महिनापछि पर्वत उद्योग वाणिज्य संघले पूर्णता पाएको छ । संघको १६ अधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहीबार बिहान बसेको बैठकले पदाधिकारी र रिक्त सदस्य मनोनीत गरेको हो । संघको तीन जना सदस्य पदमा गोपी अधिकारी, खड्गप्रसाद खनाल र...

बिजनेस

विपन्नलाई घर छाउन अनुदानमा जस्तापाता

धनकुटा नगरपालिकाले आवास सहुलियत साझेदारी कार्यक्रमअन्तर्गत नगरभित्र विपन्न, असहाय र एकल महिलालाई घर छाउने जस्तापाता वितरण सुरु गरेको छ । पहिलो चरणमा वडा कार्यालयको सिफारिसमा परेका धनकुटा नगरपालिकाभित्रका एक सय पाँचजनालाई घरको साइजअनुसारको जस्तापाता अनुदानमा वितरण गर्न थालिएको धनकुटा नगरपालिका...

बिजनेस

संघीयता कार्यान्वयन गर्न विश्व बैंकले साढे २१ अर्ब दिने

गजेन्द्र बुढाथोकी संघीयता कार्यान्वयनका लागि विश्व बैंकले नेपाललाई २१ अर्ब ४७ करोड रुरूैयाँ (२० करोड अमेरिकी डलर) बराबरको सहयोग उपलब्ध गराउने भएको छ । बैंकले नेपालको पहिलो कार्यक्रमगत बजेटरी र सार्वजनिक वित्त व्यवस्थापनका लागि सो ऋण सहयोग स्वीकृत गरेको हो...

बिजनेस

आकासिँदै एप्पल कम्पनी, बजार मूल्य १० खर्ब डलर नजिक

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको शेयर मूल्य सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो । र, यो सँगै एप्पल कम्पनीको बजार मूल्य १० खर्ब डलर नजिक पुगेको छ । बर्कशायर हाथावेको वार्षिक शेयरधनी बैठकमा कम्पनीका अध्यक्ष तथा सिइओ वारेन बफेटले एप्पलको थप...

बिजनेसविचारसूचना प्रविधि

गाईपालनबाट एक लाख आम्दानी

बाजुरा, वैशाख २८ – बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ । “आर्थिक समृद्धिका लागि...

बिजनेसविचारसूचना प्रविधि

दाङमा आविष्कार केन्द्र खोल्ने इच्छा छ : महावीर पुन

दाङ, वैशाख – १६ – म्यागसेसे पुरस्कार विजेता महावीर पुनले दाङको तुलसीपुरमा आविष्कार केन्द्र खोल्ने बताउनुभएको छ । तुलसीपुर उप–महानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्नका लागि आफू इच्छुक रहेको उहाँले बताउनुभयो । प्रविधिको विकास बिना...

बिजनेसविचारसूचना प्रविधि

मोदीले भने : नेपालबिना भारतका राम पनि अधुरो, भारतका काम पनि अधुरो

धनुषा, वैशाख २८ – शुक्रबार दुईदिने नेपालको भारतीय राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्रबिघामा विभिन्न सम्मानसहित अभिनन्दन गरिएको छ । बाह्रबिघा मैदानमा सम्बोधन गर्दै आफू पहिले नै जनकपुर आउन चाहेको बताउँदै मोदीले भन्नुभयो, ‘अगस्ट २०१४ मा पहिलो...

बिजनेसविचारसूचना प्रविधि

एनालग टीभी पूर्णरूपमा बन्द

रञ्जनहरि कोइराला काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ। मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको हो। यो सँगै काठमाडौं उपत्यकामा बुधबारबाट...

बिजनेस

रियाल, रिंगिट, दिर्हामको मूल्य बिहीबार पनि बढ्यो

काठमाडौं, वैशाख २७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४८ पैसा र विक्रिदर...

बिजनेसविचारसूचना प्रविधि

फेसबुकका संस्थापक जुकरबर्गले माफी मागे

एजेन्सी : फेसबुकका संस्थापक मार्क जुकरबर्गले लाखौं फेसबुक प्रयोगकर्ताको विवरण एउटा राजनीतिक परामर्शदाता कमपनीले लिएको विषयमा कम्पनीको तर्फबाट माफी मागेका छन् । राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत शैलीले फेसबुक प्रयोगकर्ताको सूचना लिएको तथ्य सार्वजनिक भएपछि जुकरबर्गले संस्थाको तर्फबाट गल्ती...