बुधबार १६ पुस, २०७६ (Wednesday, 01 January, 2020)
softbenz.gif

विज्ञापन काे लागि

तपाइले यस डिजिटल अनलाइनमा अाफ्नाे व्यापार, व्यवसायकाे विज्ञापन दिएर काराेवार बढाउन चाहनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहाेस । क्लिक मिडिया नेटवर्क प्रा.लि‍. कार्यालय : तानसेन–३ पाल्पा पाँच नं. प्रदेश नेपाल
सम्पर्क फोन : ०७५–५२२६०७
मो. ९८५७०६००४७
इमेल : ranimahalnews@gmail.com

विचार/ब्लग

Blog Image

पातलेदेखि पिकेसम्म : एक रोमाञ्चक पदयात्रा

Post By: Robot Smith 8 12
काठमाडौं । ‘पिके’ ! नझुक्निुहोस्, यो प्रसंग आमिर खान स्टारर फिल्म ‘पिके’को होइन । न कुनै पियक्कडकै कथा हो । कुरा पिके डाँडाको हो, जो पदयात्राका लागि उपयुक्त गन्तव्य हुनसक्छ ।
सबै हेरनुहोस
Blog Image

पदयात्रा : रारादेखि खप्तडसम्म

Post By: Robot Smith 8 12
सात वर्षअघि यही बाटोबाट यात्रा गर्दा र अहिलेको परिवेश फरक पाएँ । त्यसबेला यस बाटोमा स्थानीयबासी मात्र हिँडिरहेका भेटिन्थे । अहिले आगन्तुक अर्थात आन्तरिक पर्यटक थपिएछन् ।
सबै हेरनुहोस
Blog Image

हुम्लाको बाटो : माथि च्यासरा भीर, तल नीलो दह !

Post By: Robot Smith 8 12
हुम्लामा यसपालि जिन्दगीकै जोखिमपूर्ण बाटो हिँडियो । तल कहालिलाग्दो खोला, माथि टोपी खस्ने भीर । बाटोको आयतन पैतालासम्म अटाउने । ‘डर के आगे जीत है’ भन्ने हिन्दी कहावतझैं जोखिमको बाटो छिचोलेपछि अहा !
सबै हेरनुहोस